Sunday, December 1, 2013

ऊ फर्किएन… उसैले भनेकोथ्यो “आपतमा कहिल्यै नआतीनू, समयले नै निराकरण गर्छ ।, मात्र परखन सक्नु पर्छ” । मेरो जिवनको प्रेम त्यस्तै भएन, मेरो कारुणीक बियोग उसैले स्रीजियो तर सहने शक्ती उसैको शब्दमा पएं । उसको अनायस बिलय नै हाम्रो दुइ अलग्-अलग मोडहरु बन्न पुज्ञो । आखिर किन यसो गर्यो, यस्तै मन भएको भए किन यस्तो धेरै माया दिनु परेको होला ! जसले आज दशौं बर्ष बिद्दा पनि जहिल्यै सताउने गर्छ । म आफुलाई थाहा थियो, गरीब अनि पढेको आकर्षक थियो ऊ ! म उसको निम्ती योग्य नभए पनि कसरी कसरी हामी एक अर्कामा माया बस्यो । ऊ मेरो हुनु पर्छ दिल यसो ठान्थ्यो । दिलबाटै संचालीत हामी मान्छेको जात्, दिलको बात पनि सानो हुने सवाल पनि भएन ! पृथ्वीको भाज्ञशाली २ प्राणी झै लाग्थ्यो हाम्रो प्रायण कालामा…! त्यही स्थान कती पवित्र बन्थ्यो, त्यही चरीधून फाल्टै रौनकदार लाग्थ्यो, त्यही घुमेका स्थानहरू स्वार्ग लाग्थ्यो ! हेर्ने आंखा र सम्झिने मन नै प्रायणमय भए पछि कसो त्यसो नहुदो रहेछ र ! हामी घन्टौं घरी उ मेरो काख त घरी म उसको काख गर्दै घन्टौं समय बिताउथ्यौँ ! ऊ बिनाको मेरो मन र म बिनाको उसको मन्, मन हुँदैनाथयो । एक दुइ दिन नभेट्दा उ त्यसो भन्थ्यो । मेरो पनि त्यही नै अवश्था हुन्थ्यो तर नारी हुनुको नाता ऊ जस्तै सबै कुरा म ऊ सँग गर्न सक्दिनथएं, सिर्फा “ हो र !” भन्ने आश्चारय गरेको भान गर्थें । एक दिनको कुरो; मांघ महिनामा हाम्रो घरमा सत्यनारायणको पूजा गरिने भयो । मेरो मनमा ऊ बिनाको यो पूजा, पूजा जस्तो नहुने हुंदा कान्छी बहिनीलाई “पूजामा आउनू भन्ने” खबर पठाएं । मेरो निम्तो स्वीकारेर ऊ र उसको साथी त्यो दिन अपरान्ह ९ बजे आइ पुगे । स्वागतार्थ तु. म उसको सामु पुगें । यतिकैमा कान्छी पनि आइ पुगी “ नमस्ते भेना” भनि उसलाई जिस्काइ । मुस्कुराउदै मलाई “ सुन त इस्मीता के भन्छे” भनी मलाई सुनयो । यसो भन्दा मेरो मन एक तमासले खुशी भएकोथ्यो, तै पनि त्यस्तो केही असार नपरे जस्तो गरी… । ”कान्छी त्यसरी नजिस्का न फलना…..रिसाउछे क्या…”भनी कन्छीलाई आंखा झिम्काउठें । ठिक यही बेला म उसलाई अपुङ्गो अमृत दिएं ऊ एक आज्ञाकारी झै अपुङ्गो टीकाको रुपमा निधारमा रख्यो भने अमृत पिए झैं गरी निधारबाट माथी शिर तिर लगी सकेर एक्कासी मेरो गालामा प्याट्ट हिर्काएर “ फेरी बन त….. के रे ?” भन्यो । मैले “ हो त अनि” भनें । यसपाली चही मलाई तानेर उसले एक्कासी चुम्मा खायो अनि पुन: भन्यो “अझै ?” तर यसको उत्तर दिना नपाउदै ममीको आवाज आयो; “दिपा तं त्यहाँ के गर्दैछेस्, यहाँ आइज !” शायद ममीले चुम्मा गरेको द्रेश्य देख्नु भयो होला ! म हतार हतार बाहिरिएं र ममीको सामु पुगें; ममीले भन्नु भयो, “त्यसरी के गरेको, लाज हुन्न ?” भनी सोद्नु भयो, मैले सरी भनें ।ममीले कान्छीबाट मेरो सोल्टी भनेर चिन्नु भएको रहेछ ! ममी सँग जिस्किएर “ म त मेरो सोल्टीसँग मात्र बिहे गर्छु “ भन्ने गर्थें । त्यसै कारण ममीले बिचारदै हुनु हुन्थेछ । म पुन: राजाजी भको कोठामा प्रबेश गरेंर बिसतारै भनें “ ममीले अघी देख्नु भएछ चुम्मा गरेको !” भन्दै मैंले सेल-तरकारी र चिया टेबलामा राखी दिएं । उसको अनुहार मलिन देखियो, सम्झाउदै भनें “ केहि हुन्न तर अब फेरी त्यसो नगर्नू नी” भनें । ऊ र उसको साथीले खान लागे तर उ भने घरी घरी मलाई हेर्थ्यो । मैले भनें “ किन अप्ठेरो लाज्ञो ?”, उसले “हो” भन्ने भावमा टाउको हल्लायो, मैंले फेरी भनें “बिरानु ठाने पछी त्यस्तै लाग्छ नि !” उसले “होईन” भन्यो । कोठा भित्र टेबलका खनेकुरा बाहिरा बारान्डाको टेबलामा राखी दिएं र उनीहरुलाई पनि बाहिर आउनु भनें किनकी तला आंगनमा डान्स प्रतिश्पर्धा भइ रहेको थियो । म पनि उसको छीवैमा बसेर भनें “ तिमी र म पनि डान्स कम्पिटिसन गर्ने ?” भनें, उसले “मैंले तिमीसंग हारें भन्यो । मलाई प्रतिस्पर्धा भन्दा पनि उसको अनुहार हेर्नमै आनन्द लाग्थ्यो । कान्छी आएर उसको साथीलाई डान्स गर्न जाऔं भनेरलगे पछी त ऊ र म मात्र भयौं तर दिदी र ममीले चिहाउनु हुन्थ्यो घरी घरी । यही कुरा थाहा पाए पछी भन्यो उसले “दिपा किन ममी र दिदीले चिहाउन हुन्छ नि ?” मैंले भनेकोथें “ज्वाइंलाई हेरेको होला नि !” उत्तरमा ऊ “रेला नगर न भन्थ्यो” । फेरी अन्तमा मैंले भनेकोथें “ किन तिमीलाई हेर्न पनि नहुने ?” “निकै ठुली भकि” भन्ने भावमा ओंठा बिगारेर उसले मलाई हेरेकोथ्यो । अलि प्रसङ्गा फेर्ने पाराले मैंले प्रश्न गरें, “कान्छीले भनेकि, पूजामा आउदिन भन्थ्यो अरे नि?” रेला भावमा उसले भनेकोथ्यो “ज्वाइं भएर जाने ठांऊमा कता सानो तीनओ काममा आउनु त ?” भनी हांसेकोथ्यो, जुन अहिले सम्म मेरो हृदयमा गुन्जीरहेकोछ । त्यसपछी अली गम्भिर भएर भनेकोथ्यो, “दिपा आउने मन नभएको भए म फेरी किन आएं त ? यसलाई यसरी नै बुज्नु पर्यो नी !” भन्यो । ऊ संग गफगाफ गर्दैमा समय निकै बितिसकेको रहेछ यने कि रातको एक बजी सकेको रहेछ । ऊनीहरु घर जाने भन्न थाले, मैंले यही सुतेर जानु भने तर पटकै मान्दै मानेनन । मलाई एक प्रकारको रिश पनि उठ्यो, के के भनौं जस्तो पनि लागयो तर आफूले बोलाएर कमसेकम निम्तो मान्न त आए नी जस्तो पनि लागयो । ममीले पनि यही सुतेर जानु नी नानी बन्नु भयो तर उत्तरमा उसले भन्यो, “टाढा छैन ममी, गइ हाल्छौ नी, आफ्नै गाउं त हो नि “ भनी आफ्नो ढित प्रकट गर्यो उसले । अन्तत: उनीहरु फर्के त्यो कालरात्रीमा, यो अहिले सम्झदा पनि उसलाई धेरै मिस गर्छु । हामी एक आपसमा भेटी नै रहन्थ्यौं । प्राय म नै उसलाई भेटको लागी बोलौने गर्थें ऊ कहिले कहीं मात्र भेटको लागी बोलाउने हुंदा एक पटक भनेकिथें, “भेट गर्नै मन नभएको मान्छेले माया गर्छ र ?” उत्तरमा भनेकोथ्यो, “त्यसो होईन दिपा, भेट नगर्नेले माया नगरेको भन्ने हुँदैन, उसको फुर्सद भएर पनि नआउँदा पो त्यस्तो अर्थ लाग्छ त । मन थियो, माया छ अनि त हाम्रो भेट हुन्छ नि !” यसरी हाम्रो मायामा हर पल रमेका हुन्थ्यौं । यसैले होला सबै प्यारो लाग्थ्यो, आफ्नो लाग्थ्यो, बांच्नुको सार्थकता भेटिन्थ्यो । समय रमाइलो थियो, आकश्-धर्ती मायामय थियो, त्यहीं हामी दुइ औधी खुशी थियौं । गाउंमा युबा बर्गहरुमा बिदेशिने हावा चलेको थियो । यो हावाले मेरो राजाजिलाई पनि छोयो । उसले मलेसिया जाने सोच बनायो, उसको घरबाट पनि सहमती पाएछ । उसले यो कुरा गर्ने बित्तिकै मैंले औधी बिरोध गरें तर मेरो त्यो बिरोधले उसको तत्परतामा कती पनि असर परे झैं लागेन, ऊ भन्थ्यो, “दिपा, छोरो मान्छेले परदेश खानु पर्छ, दु:ख गर्न सिक्नु पर्छ, कमाउन सिक्न पर्छ, बचाउन सिक्नु पर्छ ! हामी सिर्फ तिमी र म मात्र होईन ! बिहे पछी त हाम्रा सन्तान हुन्छन्, लालन पालन्, उपचार्-शिक्षा दिनै पर्छ, पैसा त चहिन्छ ! म सिर्फ २ बर्षको लागी जान्छु, म फर्के पछि, प्रथम हाम्रो बिहे गर्ने ! बस त्यो दिन देखी तिम्रो मेरो छुट्टै सन्सार हुनेछ । तिमी मेरो रानू हुनेछौ, म तिम्रो राजा हुनेछु, कस्तो होला त्यो खुसी ! त्यही खुसी किन्न मैंले बिदेश जानै पर्छ दिपा !” उसको कुराले म मर्माहत बनें, अनायस एउटा सपना उसले दिए झैं लागयो । उसको अंगालोमा लेप्सिएर उसको लामो भएको पेन्ट फोल्ड गरी दिदै भनें, “ ए ! २ बर्षमा त आउनै पर्छ नि !” उसले “ हुन्छ “ भन्यो । हामी यस्तै कुरा गर्दैमा समयले छोडी सकेको थियो, पुन: भेट्ने सर्तमा छुटियौं त्यो दिन ! करीब २ महिना पछि:- ऊ जाने पक्का भयो । हामी पनि बिस दिन जस्तो भेट भएको थिएनौं उसले सानो भाइलाई सानो चिट लेखेर पठायो । लेखेको रहेछ, “पारी बृक्षा रोपणमा भोली बिहान ९ बजे जसरि भए पनि आउनू” । भोली हुने बित्तिकै मनमा एक तमासको आतुरि लगयो, कहिले समय हुन्छ जस्तो लगयो, ! हामी तोकिएको समयमै भेट भयौं । भेट हुने बितिकै उसले मेरो निधरम, २ आंखा, नाक्, २ पट्टी गाला अनि मुखमा चुम्मा लियो, मैंले पनि त्यस्तै गरें ! हामी बेस्सरी अंगालोमा कसियौं किनकी यो नै हाम्रो अन्तिम बिदाइ थियो, ऊ भोली असार १५ गते परदेश लाग्ने पक्का थियो । करीब ५ घंटा जस्तो दिल भरिका माया पोख्यौं, आउदा दिनमा यसो गर्ने भन्यौं, उसो नगर्ने भन्यौं ! अझ एउटा झल्को आइरहन्छ, भनेको थियो, “दिपा तिम्रो मगनी आयो र तिम्रो केही लागेन भने हाम्रो प्रेमको खातिर तिमी मेरो घरमा जानू । मेरो ममी-पापाले तिमी नै बुहारी हुनु पर्छ भन्नु हुन्छ, खुब तिम्रो तारिफ चल्ने गर्छ मेरो घरमा ! तसर्थ त्यो अवस्था आयो भने अवश्य जानू, मेरो घरबाट बुहारी रुपमा सहमती हुन्छ म नभए पनि !” मैंले भनेकी थिएं, “तिमी ढुक्क भएर जानू, म यती जावो कुराको सेटल नगरुला त ?” उसले चुम्मा खादै मलाई धन्यबाद भनेको थियो । हामी छुटिने बेलामा भनेको थियो, “दिपा हामी टाढा हुंदा कहिले काहिं त्यतिकै केहि नराम्रो सुनिन सक्छ, सोधेर-बुझेर मात्र रिसाउनू ! माया लाए पछी जोगाउन पनि सक्नु पर्छ, अनि मात्र माया सफल हुन्छ !” मैंले अलि उत्तौलो पारामा भनेकी थिएं “ हवस बोस !” त्यस पछी म खोला तरेर आफ्नो बाटो बाइ बाइ गर्दै लागें, ऊ पनि त्यसै गर्थ्यो । ऊ एक्कासी टक्क उभियो, म पनि उभिएर कराएं, “के भयो ?” । उसले पनि कराएर भन्यो, “म काठमान्डौं पुगेर फोन गर्छु” । मैंले “ल ल “भनेर कराएं । ऊ पश्चिम्, म पूर्व; हाम्रो बाटो यस्तै भयो । केहि क्षण पछी शिशौ रुखहरुले ओझेल बनायो वा मेरो आंखबाट बिलायो । म उभिएर हेरें तर ऊ फर्किएर हेरेन । हामी यथार्थ धरातलबाट मन भित्र सिमित भयौं अब देखी । तितो अनि अनौठो अनूभुती लिएर घर फर्कें । असार्-१५:- मैंले उसको घरबाट बुझेको ऊ इटहरीबाट रात्री बसमा गएछ तर मलाई पथरीबाट जान्छु भन्थ्यो ! ऊ हिडेको ५ दिन पछी काठमान्डौं बाट फोन गर्यो, भन्थ्यो “भोली बैंकक को उडानमा जाने रे”, मैंले आफ्नो श्वाश्थ्यको ख्याल गर्नु भनें । सातौं दिन बैंकक बाट फोन गर्यो, त्यस पछी १५ दिन पछी मलेशियाको पेनाङ को पारिबिन्ताङ भन्ने ठाउंको माछा फम बाट फोन गर्यो मेरो राजाजिले, म औधी खुसी भएं मेरो मान्छेको सफलताको साथ आफ्नो गन्तब्यमा पुग्दा ! उसले भन्थ्यो ऊ बैंककमा फौरादमा मेट्रो गेस्ट हाउस जुन बर्मेली लिम्बु योङ्हाङ नेपालिको रहेछ रे, मा बस्यो रे मेरो राजा, त्यस पछी टुरिस्ट कोचमा थैलाईण्डको सिमानाको स्थान हाथाइ जुन मलेशिया सँग जोडिएको छ, मा गयो रे । त्याहा एउटा गेस्ट हाउसमा बसेको ताप्लेजुङ्को लाल संग भेट भो रे, उसैले बोडर पास गराएको रे, पास गर्दा बसबाट गरेको रे; औधी दुख भयो रे जुन उसको जिन्दगीको नभुल्ने क्षण हो रे भन्थ्यो ! ऊ त्यहाँ २ दिन बसेछ माछा फममा, त्यस पछी ऊ भटमासको छालिमा काम गर्न थल्यो ! तलव सोछे भन्दा राम्रो छ भन्थ्यो । यो सुनेर किन किन हाम्रो सपना पूरा भए झैं लाग्थ्यो, म उसलाई जहिलाई आफ्नो ख्याल गर्नू भन्थे, मेरो मन त्यसो भन्थ्यो ! यसरी हामी धेरै जसो फोनमै कुरा हुन्थ्यो, पत्र पनि लेख्ने गर्थ्यौं । हाम्रो माया दिनानु दिन बडो गाढा हुँदै जदै थियो, ऊ खुसी थियो म खुसी थिएं । सुरुमा गाह्रो भए पनि आत्मिक मायाको कारण हाम्रा समय सजिलो हुँदै गए । समय दिन्, हप्ता, महिना हुँदै बर्ष बित्यो तर हाम्रो मायामा कती पनि आंच आएन बरु अझ गाढा भयो, अझ मिठो भयो, अझ प्यारो बन्यो जहाँ हामी दुबै रमाएक थियौं । बाकी एक बर्ष हामी दुबैलाई केहि जस्तो पनि लाग्न छड्यो, नजिक जस्तो लाग्न थाल्यो ! ऊ भन्थ्यो “अ ब त एक बर्ष बांकी छ, नआतीनू”, म हुन्छ भन्थें । समय बित्दै थियो तर पहिले जस्तो अलि नभएको आभास हुन्थ्यो मलाई, किन हो ऊ अलिक भिन्न जस्तो गर्न थाल्यो । पहिले जस्तो फोन हुँदैन थियो, पत्र पनि कम हुँदै थियो । घरी घरी सोध्थें, ऊ भन्थ्यो “दिपा पहिले जस्तो फुर्सद हुन्न, ओटि हुने हुँदा निद्रा पुग्दैन, फुर्सदमा सुत्दैमा समय सकिन्छ, त्यस्तो कुनै शंका नगर्नू !” अलि अर्कै मनमा लागेर पनि सहमती जनाउठें तर पनि भन्थें “राजाजी फोन वा पत्र पनि भएन भने त म मन थाम्न सक्दिना नि !” ऊ फोन वा पत्र लेख्ने बताउथ्यो । मंसिरको महिना थियो वा हामी छुटेको १७ महिना भएको थियो । आशा नगरेको अचानक पि सि ओ वालाले मेरो फोन आएको बिस मिनटमा जानु पर्ने मेसेजको चिट ल्याएर एउटा सानो फुच्छे आयो, त्यती बेला मेसेज ल्याउनेलाई रु१५ दिनु पर्थ्यो, मैंले दिएं । बडो खुसी हुँदै हतार हतार तयारी भएर पि सि ओ पुगें । करीब १० मिनटमा मेरो फोन आयो, रिसिभर लिएं, भनें “तिमीलाई कसोछ ? किन यसरि बेखबर नि ?” उतबाट आवाज अयो “ म रबिन दादा बोल्दैछु, सरी तिम्रो मान्छे आएन तर उसले धेरै अनुरोध गरेपछी साथीको निम्ती आज बहिनी तिमी लाई खबर दिदैछु । यो सबै उसलाई आंट आएन रे, दिपा भागय भनौ वा नियती वा धोका जे भने पनि भयो, उसलाई एच आइ भि भयो ! अस्ती धेरै ज्वरो भए पछी क्लिनिक लादा रगत चेकले पजिटिभ देखायो, कसरी भयो, एता उता गरेको पनि थाहा छैन, त्यो भए देखी धेरै रुन्छ मात्र, अझ झन धेरै कम्जोर भइसको, खाली तिम्रो कुरा गर्छ……” आवाज आउँदाइ थियो । । मेरो हात बाट रिसिभर खसेछ, पि सि ओ वालाले “के भो” भन्दा पो झस्यांग भएं अनि भनें “केहि पनि भको छैन” फेरी सुने, रबिन बोल्दै थियो “दिपा अब तिमीले अरु कुनै योग्य संग बिहे गर्नू ! उसले पनि यसै भन्थ्यो र म पनि यसै भन्छु, भागअवानले तिमीहरु दुबैलाई सहने सक्ती प्रदान गरोस्, तिमीहरु माया गर्नलाई भागयमानी रहेनछौ, म अब के धेरै कुरा गरौं, मेरो नमबर लिइ राख्नू, मैंले सकेको मद्दत गरौला, बाइ दिपा “, मैंले पनि बाइ भनेर रिसिभर रखें । म घर सरासर गएं, कोठा बन्द गरेर बेस्सारी रोएं,कान्छिले केभो भनी तर मैंले केहि भन्न सकिन, म एकोहोरो रोइ रहें, आंशु खसी रहयो । मलाई न भोक लगयो, न प्यास लगयो, न कुनै उत्साह नै, सबै सबै सपना झै भयो मेरो मन्, मेरो आशा, आकाश खसेर थिछे झै लगयो, जिवनको मुल्य एक पैस भन्दा पनि कम्ती लगयो, चट्ट टिपेर समुद्रमा फालौं जस्तो लगयो, मलाई अन्ध्यारोमा उसले एक्लाई छाडेर गए झैं लगयो, आंशु मेरो साथी अनि रोवाइ मेरो मन भए झैं लगयो, म खुब रोएं । किन किन मलाई जे भएको थियो, यि कुराको पुरा बिस्वाश एक मनलाई लगेको थिएन । त्यै भएर त्यसको एक हप्ता पछी रबिनको नमबरमा फोन गरें, तर उत्तर पहिल्यैको पाएं । रबिनले भन्यो “दिपा मैंले अस्ती तिमीलाई फोन गरेको २ दिन पछी उ गायब भयो, फोन सम्पर्क पनि छैन, त्यो नमबरम फोन पनि लाग्दैन, ३ दिन अघी म उसको पहिले काम गर्ने कम्पनिमा गएर सोधेको; जानु भन्दा अघी भन्थ्यो रे ऊ मलेशियाको जोहोर भन्ने ठाउंमा जाने रे, अनि उसको सामान लिएर म जानु भन्दा एक दिन अघी बिहानै बाटो लाग्यो रे, त्यस पछी कसैलाई पनि केहि थाहा छैन दिपा ! कसै गरी केहि थाहा पएं भनें म तिमीलाई भनौला !” । मैंले हुन्छ भनें । यो पटक पछी ममा पनि धेरै आशा टुटी गयो । जिन्दगीलाई त्यसै लछर पछर गरेर एउटा खोल्सिमा फलुं जस्तो लगयो । समय मलाई अप्ठेरो भयो भनेर रोकिने कुरा रहेन, बग्दै गयो, सकिदै गयो, म चुपचाप बसिदिन थालें । एकफेरी सम्झें उसले अन्तिम पटक दशैंमा फोन गरेको रहेछ; आज फाल्गुण महिना ! महिनाहरु गनें, पुरा ६ महिना भए छ । यत्रो समयमा पनि कुनै राम्रो कुरा नआए पछी भने मेरो मन भक्कानिएर आयो, भात्-भाति मन पोल्न थालो, आंखामा सावने झरी झैं आंशुको बर्ष भयो, कोठा बन्द गरेर रोएं, खुब रोएं, जिवनसंग हार मानेर रोएं, प्रेमले बेहाल पारेको सम्झेर रोएं, जिवन मरेको देखें, संसारमा कोही पनि छैन जस्तो लगयो, यत्रो संसारमा म एक्लो बांचेको जस्तो लगयो, आफ्नो प्रियजनहरु सबै गुमाए जस्तो लगयो ! म झन्डै पागल भएं छु । मेरो जिवनको सबै भन्दा ठुलो चोट खाएको त्यो दिनको ठिक एक हप्ता पछी बिहिबारको दिन कुटुमबहरु मेरो मगनीमा आए । निकै अप्ठेरो परे पछी ममीले मलाईसोध्नु भयो । मैंले “ममी पापाले जे भन्नु हुन्छ म मान्छु” मात्र के भनेकोथें; मेरो दिलको बांध फुटेर आयो, ममीको छतीमा टांसिएर खुब रोएं । ममीले सम्झौदै हुनु हुन्थ्यो तर वहाँहरुलाई मेरो चोटको बारेमा थाहा थिएन, मेरो टुक्रीएर चोक्टा चोक्टा भएको मनहरुको बारेमा थाहा थिएन तर कान्छी लाई भने थाहा थियो सायद्, ऊनी भन्थि, “तं के भकी ? त्यो पुड्केले तंलाई बिर्सो, तं चाही किन रुनु परेको ? यो भेना नै हेन्ड्सम छ, राम्रो छ,जेन्टल छ !” म सिर्फ “ अं अं” मात्र भन्थें । अन्तत: मेरो मगनी छिन्यो । बैशाख ५ गते मेरो बिहे भयो । मेरो स्वामिलाई बुझ्दै गएं, राम्रै पाएंछु, बुझकी नै पाएंछु । हाम्रो बिहे भएको पनि आज दश बर्ष भैसकेछ । अस्तिको माघेमा म र मेरो छोरी माइत जांदा उसको ममीलाई हाटमा भेट्दा बडो कमजोर देखी सोधें” होईन बडि, किन यस्तो कमजोर हुनु भयो ?” वहाँले लामो सास तानेर भन्नु भयो “ए दिपा, कहिले आयौ ?” मैंले ४,५ दिन भयो भनें । वहाँले भन्नु भयो “होईन दिपा तिमीहरु त साथी साथी थियौ, मेरो नानी मलेशियामै हरायो, तिमीलाई केहि खबर पो थाहा छ कि ? तिमीलाई यसो फोन गर्छ ?” भन्दा पो म छंगाबाट खसे झैं भएं । म हत्तपत्त भनें “ छैन त बडि, मलाई त झन पहिल्यै नै बिर्सेको नि !” ठिक यही बेला मेरो छोरिले “ममी म वाइवाइ खान्छु”भनी । यै मौका पारेर म भागन चाहें, हत्त पत्त भनें “बडी ल म गाको ल ?” वहाँअले “हुन्छ “ भन्नु भयो । फेरी अर्को पटक चोटको अनुभुती गरें आज । आखिर कता होला ऊ ! कसरी बांचेको होला ! को संग होला ! कि रोगले सिकिस्त पो पार्यो कि ? कि… । ? धत ! कस्तो मेरो पापी मन्, बांच्न त बांचेकै होला ! ऊसंग मलाई छुटाउने इश्वरले उसको सधैं साथ दिएको होस्, मेरो हजार प्रणाम छ !!! -जिबी सानोमन, २००८, जोहोर, मलेशिया ।

Thursday, January 13, 2011

Viagra is good drug in limit Health problems !

How does Viagra work in the Human body?
Answered by Dr. Michael Roizen

To help understand how drugs like Viagra work, think about how nitroglycerin works in people with angina. Nitroglycerin is converted to nitric oxide, which opens the heart's arteries to allow blood to flow through, which gives you pain relief. Only nitroglycerine selectively dilates the arteries near the heart instead of the ones further south.

Nitroglycerin and Viagra are dangerous together because there's too much dilation and low blood pressure. That can cause you to faint or to have heart problems.

Viagra stimulates the chain reaction that allows blood to flow into the penis by prolonging nitric oxide's effect. Nitric oxide stimulates a chain of events that dilates those arteries so much that the return of blood from the penis through the veins is blocked.

Big caveat: Viagra doesn't cure erectile dysfunction. If you don't treat the underlying cause—be it onion rings, inactivity, or that you smoke more than a five-alarm fire—then you're ultimately never going to fix the problem.

Now, if you have the unfortunate side effect of a cement-hard erection that lasts for more than four hours (yes, we said unfortunate), you do need to see a doctor because it means your penis is probably not getting enough new blood and might be starving to death.
Viagra is generally taken as needed 30 minutes to four hours before sexual activity. The medication comes in the form of a tablet and is taken orally with or without food. Taking Viagra with a meal that is high in fat will cause the medication to take longer to begin working.
Some side effects of Viagra are nosebleeds, flushing, diarrhea, heartburn, difficulty sleeping, stuffy nose, memory problems, back pain, numbness, muscles aching, sensitivity to light, and headache. It is also possible to see color differently. For instance, you may have trouble identifying the colors blue and green. More serious side effects include rash, itching or burning sensation when urinating, blurred vision, sudden hearing loss, sudden vision loss, ringing in the ears, fainting, cheat pain, dizziness, and shortness of breath that worsens, A painful erection lasting for more than four hours is known as priapism and is also a serious side effect of Viagra. If you experience any of the more serious side effects or experience any minor ones that do not go away, you should tell your doctor as soon as possible.

Monday, November 29, 2010

(4th LD) S. Korea, U.S. stage 'high-intensity' naval drills in Yellow Sea




(4th LD) S. Korea, U.S. stage 'high-intensity' naval drills in Yellow Sea By Kim Deok-hyun
SEOUL, Nov. 29 (Yonhap) -- A flotilla of South Korean and U.S. warships fired artillery and their aircraft intercepted mock enemy planes in the Yellow Sea on Monday, the second day of what military officials labelled "high-intensity" joint naval drills aimed at deterring North Korean provocations.

The potent show of naval strength, staged against North Korea by about 10 warships and 7,300 troops and led by a nuclear-powered U.S. aircraft carrier, came days after the North shelled a South Korean island near the tense Yellow Sea border, killing two marines and as many civilians.

Condemning the North's attack on Yeonpyeong Island as an "inhumane crime," President Lee Myung-bak warned that any future North Korean provocations will not be tolerated again and expressed fury over the North's "incessant menace and belligerence."

"If the North commits any additional provocations against the South, we will make sure that it pays a dear price without fail," a stern-faced President Lee said in a nationally televised address. After the speech, Lee visited the South Korea-U.S. Combined Forces Command in central Seoul for an update on the drills.

Shortly after Lee ended his seven-minute speech, North Korea renewed its threats against the joint naval drills, referring to them as "yet another grave military provocation" that would lead to an "all-out war."

"It would be a miscalculation if the U.S. and South Korean warlike forces attempt to astound and pressure" by deploying the USS George Washington, the North's ruling party newspaper Rodong Sinmun said in a commentary carried by Pyongyang's Korean Central News Agency. The North will mount a "merciless" counterattack "if they provoke us again," it said.

After being criticized for being too feeble in response to the North's artillery strike, South Korea's armed forces began to beef up military strength on the five islands near the Yellow Sea border, including Yeonpyeong. Earlier in the day, the military doubled its K-9 howitzers and deployed multiple rocket launch systems on the shell-shocked island that has been designated as a "control zone," allowing the military to easily evacuate the remaining residents and journalists on the island.








Military tensions on the Korean Peninsula have spiked since the North attacked Yeonpyeong Island on Nov. 23, marking the first attack that targeted civilians on land since the 1950-53 Korean War. At least 18 people, mostly marines, were injured in the attack that set scores of homes and military facilities ablaze.

In a bid to drum up international support to condemn North Korea, the South's defense ministry held a briefing on Monday for all foreign military attaches in Seoul to explain the North's artillery attack.

"The drills have been under way in high-intensity mode for 24 hours a day, including nighttime training," said an official at the South's Joint Chiefs of Staff (JCS).

Monday's drills, which are taking place far south of the tense maritime border with the North, include anti-submarine, live-fire drills, aerial bombing and maritime defensive and offensive warfare drills, the JCS official said.

"Being that these operations are in the international waters west of the Korean Peninsula certainly demonstrates the resolve that we have to mutual deterrence of the Republic of Korea," U.S. Rear Adm. Dan Cloyd, commander of the George Washington carrier strike group, told reporters aboard on the aircraft carrier, according to a pool report.

"But it is also to improve the substantiality, interoperability and readiness of both of the Republic of Korea and U.S. forces and our collective commitment of security and stability here in the Asia-Pacific region," Cloyd said.

South Korean Rear Adm. Lee Bum-lim said, "The purpose of these drills is aimed at sending a strong message of warning that we will not sit idle over any types of military provocations from North Korea."



Crew members work on the deck of the USS George Washington during naval drills with South Korea on Nov. 29. (Yonhap)



Aircraft from the U.S. supercarrier the USS George Washington conducted a live-ammunition exercise to shoot mock targets in waters, while Aegis destroyers from the allies honed their capabilities to detect and destroy "hundreds of targets" over the sky, according to JCS officials.

"Destroyers also trained in a scenario in which they were to detect enemy aircraft and fire guided missiles to intercept them," said the JCS official.

Concerned by signs that North Korea may stage another provocation during the drills, South Korea's military has said it is closely monitoring the movements of the North's armed forces.

Following the attack on Yeonpyeong, North Korea deployed SA-2 surface-to-air missiles near the Yellow Sea border. The North also placed other missiles on launch pads, including Samlet and Silkworm missiles, according to a military source.

One day after the North's attack, South Korea and the U.S. announced the drills, which were planned as a warning after North Korea torpedoed a South Korean warship, the Cheonan, in March. Forty-six sailors were killed by the torpedo attack near the Yellow Sea border.

North Korea justified its artillery strike on Yeonpyeong as a "self-defensive measure" against a South Korean military exercise near the island, the usual logic its regime has used as an excuse for past shellings into the waters across the maritime border.

In the joint naval drills, the 97,000-ton USS George Washington, which carries more than 6,000 sailors and 75 fighter jets, is supported by a number of U.S. warships, including the 9,600-ton USS Cowpens, the USS Lassen, the USS Stethem and the USS Fitzgerald.

South Korea has deployed a 7,600-ton guided-missile Aegis destroyer, the Sejong the Great, along with two 4,500-ton destroyers, frigates and anti-submarine aircraft, according to JCS officials.

Also taking part in the drills are eight F-16C Fighting Falcons, four A-10C Thunderbolt II, four F-15Ks and four KF-16s.

kdh@yna.co.kr
(END)

Anuradha Koirala


Friends of Maiti Nepal In Nepal, girls as young as six are at risk for sex trafficking.

About Friends of Maiti Nepal | The Work of Maiti Nepal | How To Help | News & Events | The Day My God Died (Film) | FAQ

Anuradha Koirala
Anuradha Koirala: Maiti Nepal's founder, director and guiding force.
Ms. Anuradha Koirala is the Founder and Executive Director of Maiti Nepal. Born in Nepal and former English teacher, Ms. Koirala started Maiti Nepal in a small house in Kathmandu with her own savings. Today she is a widely recognized activist and lecturer who has dedicated her life to combating the sexual exploitation of women and children.



Her accomplishments have been recognized through numerous awards. Her work is often dangerous and requires great personal sacrifice. The criminal elements that "deliver" young girls are a ruthless enemy and have political connections at the highest levels in India and Nepal. Maiti Nepal's main office in Kathmandu has been destroyed twice and Maiti workers must travel with a bodyguard when overseeing rescue missions in India.

Her commitment has been an inspiration to her largely volunteer staff. Most of the workers are rescued girls and young women who are healthy enough to work. "They need little incentive from me," states Ms Koirala. "They are working to help their sisters and they know the horror of the victims." She adds, "Society rejects me and my girls, but they are the most important thing in my life."

See Anuradha Koirala in action
Find out how to support her work
Stay Connected
Follow us on Facebook Stay In Touch Follow us on Twitter Donate Now Stay in touch and support Friends Of Maiti Nepal through our online channels.
Copyright 2010 Friends of Maiti Nepal, all rights reserved. 63-6 Commercial Wharf Boston, MA 02110 USA

/ home / contact us / sitemap / advocacy for human rights / public health archives /
Stay In Touch

Anuradha Koirala
Intervention
Risk Map
Physical & Mental Health
Vocational Education
Photo Album

Thursday, October 15, 2009

34

छाडी गयौ, मुटु दुख्यो घाऊ अझ निको भाको छैन
बर्षाऔ भको घटना सम्झी आशु खस्ने बानी गको छैन
हेर्दाए हाँस्दै जिस्किएर भाग्यमानी हामी ठान्थ्यो
असफल नै कर्म रहेछ, सम्झी दुखी हुने बानी अझ पनि गको छैन
सँगै घुम्दा इटहरीमा, पती-पतनी भनो भन्थ्यौ
कठै कस्तो भाग्य पनि, सम्झी जल्ने बानी गको छैन
फिल्म हेर्दा निदाएको, नर्सरीमा गफिएको, बगानमा रमाएको
बिर्सु भन्दा घोची रहने काँडा अझ निस्क्या छैन


Oct 27, 2008/ AM, RBS,JB,Malaysia.
33

कती मधूर बोली उनको बस्ने गाउ कस्तो होला
हेरौ लाग्दो चाल उनको , छाडी गको कता होला
हिमालको बुर्का ओढ्ने, बएलीको भाका जस्तो
संगीतमा हिडिदिदै फोनमा कसलाई बोला होला
कस्तो चाल, कस्तो बोली मन तान्ने चुम्बक जस्तो
फर्किएर हांसी दिदै आँखा कसलाई झिम्का होला
कल्पनाको रंग मीठो निदरीमा उनलाई देख्दा
ब्यूँझिएर छाम्दा छैन, किन धोका भाको होला
बोल्दा छान्ने शब्द मीठो, कविताको लय जस्तो
दैब कठै हामलाई मात्र किन यस्तो बना होला

Oct 12, 2008, PM, RBS, JB Malaysia

Thursday, April 30, 2009

32

.......नयां बर्ष सँगै आयौ, शुभकामना
सफल भै खुशी छावोस, दीर्घायू भैइ बांच नानू
संसार भन्दा ठुलो तिमी जिवनको खुसी मेरो,
हेर्दै शीतल दिने रातमा आकाशको जून हुनू नानू
हम्रो बाटो सांगुरो छ, घोच्ने कांडा जताततै,
खडेरीको फूल जस्तै आत्तिदै छ मन नानू
तिम्रो लागी कलम खोज्न, अन्धारोमा एक्लैछु म,
तिमी हास्ने मैदान भेटे देउरालीलाइ पाती दिउला नानू
अक्षरसंग मिली खेल्नू, ग्रामरसंग हिड्न सिक्नू,
पापा तिम्रो साथ छ सदा, नडराइ जिउनू नानू...!!!"

Today is my Sweet-heart daughter Sasafung's 3rd Birthday-Anniversary, this short Poem is dedicated to her.


01-05-2009, Johor, Malaysia.