Thursday, October 15, 2009

34

छाडी गयौ, मुटु दुख्यो घाऊ अझ निको भाको छैन
बर्षाऔ भको घटना सम्झी आशु खस्ने बानी गको छैन
हेर्दाए हाँस्दै जिस्किएर भाग्यमानी हामी ठान्थ्यो
असफल नै कर्म रहेछ, सम्झी दुखी हुने बानी अझ पनि गको छैन
सँगै घुम्दा इटहरीमा, पती-पतनी भनो भन्थ्यौ
कठै कस्तो भाग्य पनि, सम्झी जल्ने बानी गको छैन
फिल्म हेर्दा निदाएको, नर्सरीमा गफिएको, बगानमा रमाएको
बिर्सु भन्दा घोची रहने काँडा अझ निस्क्या छैन


Oct 27, 2008/ AM, RBS,JB,Malaysia.

No comments:

Post a Comment